समाचार
निवृत्तिभरण सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
निवेदन प्राप्त भएकै दिन
जिम्मेवार अधिकारी:
शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय:
शिक्षा शाखा
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- सम्वन्धित शिक्षकको निवेदन पत्र
- विद्यालय शिक्षक कितावखानाले तोकेका आवश्यक कागज प्रमाणहरू
- विध्यालयको सिफारिस पत्र