समाचार
शिक्षक सरुवा सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
निवेदन प्राप्त भएकै दिन
जिम्मेवार अधिकारी:
शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय:
शिक्षा शाखा
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- शिक्षा नियमावली अनुसार तोकिएको ढाँचामा आवेदन
- विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि
- विद्यालयको सिफारिस पत्र