समाचार
संस्थागत विद्यालयको नवीकरण
सेवा प्रकार:
लाग्ने समय:
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी:
शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय:
शिक्षा शाखा
सेवा शुल्क:
नगरपालिकाकोआर्थिकऐनअनुसार
आवश्यक कागजातहरु:
- विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपी सहित तोकिएको ढाँचामा निवेदन पत्र
- कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई नविकरण सहितको प्रमाणपत्रको प्रतिलिपी
- सञ्चालक समितिका पदाधिकारी, लगानीकर्ता तथा सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
- विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी
- सम्बन्धित वडाको सिफारिस पत्र
- विद्यालय स्थापनाको अनुमतीपत्र प्रतिलिपी
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
- स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
- वार्षिक आयकर तिरेको रसिद
- धरौटी राखेको बैंक निस्साको प्रतिलिपि
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
- पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
- तोकिए बमोजिमको रकम बुझाएको रसिद