समाचार
पशु पन्छी पालन फर्म तथा पशु सेवा सामग्री बिक्रेता दर्ता तथा नवीकरण
सेवा प्रकार:
लाग्ने समय:
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी:
पशु विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
पशु विकास शाखा
सेवा शुल्क:
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
- प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
- परियोजनाको प्रस्ताव
- सम्बन्धित वडाको सिफारिस
- फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
- विक्रेताको प्रमाणपत्र
- फर्मको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
- सञ्चालकहरूको २/२ प्रति फोटो
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय कर तिरेको प्रमाण
- बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
- अन्य आवश्यक कागजातहरू