१. संस्थाको निवेदन पत्र
२. सम्बन्धित वडाको सिफारिस
३. संस्थाको विधान
४. संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको रसिद
५. नवीकरणका लागि समाज कल्याण परिषदमा आबद्धता भएको प्रमाणपत्र
६. स्थायी लेखा नम्बर (PAN)को प्रमाणपत्रको प्रतिलिपि
७. आन्तरिक राजस्व कार्यालयको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
८. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
९. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि
१०. नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद
११. अन्य आवश्यक कागजातहरू
कीर्तिपुर नगरपालिका आर्थिक ऐन अनुसार