संस्था नविकरणका लागि सिफारिस

Required Documents

  • संस्थाको निवेदन पत्र

  • सम्बन्धित वडाको सिफारिस

  • संस्थाको विधान

  • संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको रसिद

  • नविकरणका लागि समाजकल्याण परीषदमा आवद्धता भएको प्रमाणपत्र

  • स्थायी लेखा नम्बर (PAN)को प्रमाणपत्रको प्रतिलिपी

  • आन्तरिक राजश्व कार्यालयको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी

  • पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन

  • संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी

  • नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद

  • अन्य आवश्यक कागजातहरु

Service Charge

कीर्तिपुर नगरपालिका आर्थिक ऐन अनुसार

Time taken

आवश्यक कागजात पुगेमा सोही दिन

Department

N/A

Rooms To Be Visited

N/A

Process