सहका संघ/संस्थाको विनियम संशोधनको स्वीकृति

आवश्यक कागजातहरू

१. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र

२. पछिल्लो साधारण सभामा कूल सदस्य संख्याको बहुमतले सहकारी ऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि र तीन महले फारामको ढाँचामा नेपाली कागजमा संशोधितविनियम २ प्रति

३. संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन

४. अन्य आवश्यक कागजातहरू

सेवा शुल्क

रु. ५००।–

लागने समय

शाखाबाटै हुनेमा ७ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सो को लागि लाग्ने समयानुसार

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A