संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र
पछिल्लो साधारण सभामा कूल सदस्य संख्याको बहुमतले सहकारी ऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि र तीन महले फारामको ढाँचामा नेपाली कागजमा संशोधित विनियम २ प्रति
संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
अन्य आवश्यक कागजातहरु
रु. ५००।–