पुस्तकालय स्थापना

आवश्यक कागजातहरू

१. पुस्तकालय स्थापना गर्ने सम्बन्धी आम भेलाको निर्णय तथा तदर्थ सञ्चालन समितिको बैठकको निर्णय तथा प्रस्तावना पत्रसहितको निवेदन पत्र

२. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि

३. पुस्तकालय खुल्ने समयको विवरण

४. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

५. पुस्तकालय संचालनको स्रोत खुलेको विवरण

६. पुस्तकालय सञ्चालन समितिको व्यक्तिगत विवरण, नागरिकता प्रमाणपत्रको प्रतिलिपि

७. आवेदन दस्तुर तिरेको रसिद

८. नियमानुसारका अन्य कागज प्रमाणहरू

९. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू

सेवा शुल्क

नगरपालिकाको आर्थिक ऐन अनुसार

लागने समय

कागजपत्र पुरा भएपछि १ महिना भित्र

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A