पुस्तकालय स्थापना

Required Documents

  • पुस्तकालय स्थापना गर्ने सम्बन्धी आम भेलाको निर्णय तथा तदर्थ सञ्चालन समितिको बैठकको निर्णय तथा प्रस्तावना पत्रसहितको निवेदन पत्र

  • जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि

  • पुस्तकालय खुल्ने समयको विवरण

  • सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

  • पुस्तकालय संचालनको स्रोत खुलेको विवरण

  • पुस्तकालय सञ्चालन समितिको व्यक्तिगत विवरण, नागरिकता प्रमाणपत्रको प्रतिलिपी

  • आवेदन दस्तुर तिरेको रसिद

  • नियमानुसारका अन्य कागज प्रमाणहरु

Service Charge

११०।–

Time taken

निवेदन प्राप्त भएकै दिन

Department

N/A

Rooms To Be Visited

N/A