नयाँ संस्था दर्ताका सिफारिस

आवश्यक कागजातहरू

१. प्रस्तावित संस्थाको तदर्थ समितिको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र

२. सम्बन्धित वडाको सिफारिस

३. प्रस्तावित संस्थाको विधान

४. समितिका सबै पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि

५. संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको भए रसिद

६. नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद

७. अन्य आवश्यक कागजातहरू

सेवा शुल्क

कीर्तिपुर नगरपालिका आर्थिक ऐन अनुसार

लागने समय

आवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A

प्रक्रिया