प्रस्तावित संस्थाको तदर्थ समितिको निर्णय प्रतिलिपी सहितको निवेदन पत्र
सम्बन्धित वडाको सिफारिस
प्रस्तावित संस्थाको विधान
समितिका सबै पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको भए रसिद
नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद
अन्य आवश्यक कागजातहरु
कीर्तिपुर नगरपालिका आर्थिक ऐन अनुसार