कक्षा आठको विद्यार्थीको नाम थर तथा जन्म मिति संशोधन

आवश्यक कागजातहरू

१. सम्बन्धित व्यक्तिको निवेदन पत्र

२. जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

३. विद्यालयको सिफारिस पत्र

४. सम्बन्धित विद्यार्थीको शैक्षिक प्रमाणपत्र/ सक्कल ग्रेड सिट

५. बाबु आमाको नागरिकताको प्रतिलिपि

६. दस्तुर तिरेको रसिद

७. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू

सेवा शुल्क

रु. २००।–

लागने समय

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A