कक्षा आठको विद्यार्थीको नाम थर तथा जन्म मिति संशोधन

Required Documents

  • सम्वन्धित व्यक्तिको निवेदन पत्र

  • जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

  • विद्यालयको सिफारिस पत्र

  • सम्वन्धित विद्यार्थिको शैक्षिक प्रमाणपत्र/ सक्कल ग्रेड सिट

  • बाबु आमाको नागरिकताको प्रतिलिपि

  • दस्तुर तिरेको रसिद

Service Charge

रु. २००।–

Time taken

बढीमा दुई दिन

Department

N/A

Rooms To Be Visited

N/A