समाचार
छात्रवृति सम्वन्धमा
सूचना!!!!!!!!!!!!!!!!!!!!!!!!!!
शैक्षिक सत्र २०७६ को लागि कीर्तिपुर नगरपालिका भित्र संचालित सार्वजनिक गुठी, निजिगुठी एवमं संस्थागत विद्यालयले उपलव्ध गराउने १० प्रतिशत छात्रवृति सम्वन्धमा ७ प्रतिशत विद्यालयले छनोट प्रक्रिया अपनाई र ३ प्रतिशत कीर्तिपुर नगरपालिका शिक्षा शाखावाट सिफारिस भई आएका विध्यार्थीहरुलाई उपलव्ध गराउनुपर्ने सिटको लागि छात्रवृतिको निवेदन आहावन गरीएको व्यहोरा जानकारी गराईन्छ । फाराम भर्ने म्याद २०७६ बैशाख मसान्त भित्र सम्म मात्र ।
टंकलाल गैरे
शिक्षा शाखा
कीर्तिपुर नगरपालिका