FAQs Complain Problems

बाघ भैरव मन्दिर, कीर्तिपुर, काठमाण्डौ ।

Read More

झोलुङ्गे पुल, कीर्तिपुर

Read More

नारायण मन्दिर क्षेत्र, कीर्तिपुर

Read More

न्यायिक समिति

LISA Result FY 2079/080

योजना सम्झौता गर्दा र पहिलो किस्ता लिदा पेश गर्नु पर्ने कागजात र प्रक्रियाहरु

Pages

News & Notices

जन प्रतिनिधि

राजकुमार नकर्मी
नगर प्रमुख
mayor@kirtipurmun.gov.np
9851025125
शुभ लक्ष्मी शाक्य (सुनीता)
उप– प्रमुख एवं प्रवक्ता
deputymayor@kirtipurmun.gov.np वा shakyashubhalaxmi@gmail.com
9841649477

Official

Laxmi Prasad Baskota
Chief Administrative Officer
info@kirtipurmun.gov.np
9851250034

गुनासो सुन्ने अधिकारी

श्री टंकलाल गैरे
शिक्षा शाखा प्रमुख 
सम्पर्क नं.: ९८४१२७०८६५
ईमेल: tankagairel@gmail.com

 

Information Officer

नागरिक बडापत्र

सेवा प्रकारः- पशु सेवा सम्वन्धी
सेवा समयः- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारीः- पशु विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- पशु विकास शाखा
सेवा शुल्कः- पशु फर्म/समूह भए रु.५००
आवश्यक कागजातहरुः-
  1. सम्बन्धित समूहको निवेदन वा पत्र
  2. प्रस्तावित समूहको विधान
  3. सम्बन्धित वडाको सिफारिस
  4. कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि
  5. समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि
  6. समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
  7. अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रति फोटो
  8. अन्य आवश्यक कागजातहरू
सेवा प्रकारः- कृषि सेवा सम्वन्धी
सेवा समयः- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारीः- कृषि विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- कृषि विकास शाखा
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
  4. सम्बन्धित सिफारिसको लागि आबश्यक अन्य कागजातहरु
सेवा प्रकारः- कृषि सेवा सम्वन्धी
सेवा समयः- जानकारी प्राप्त भएपछि तुरुन्तै
जिम्मेवार अधिकारीः- कृषि विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- कृषि विकास शाखा
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

सम्बन्धित समूह/ व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी

सेवा प्रकारः- कृषि सेवा सम्वन्धी
सेवा समयः- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारीः- कृषि विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- कृषि विकास शाखा
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

सम्बन्धित समूह/ व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी

सेवा प्रकारः- कृषि सेवा सम्वन्धी
सेवा समयः- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारीः- कृषि विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- कृषि विकास शाखा
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
  2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
  3. परियोजनाको प्रस्ताव
  4. सम्बन्धित वडाको सिफारिस
  5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
  6. विक्रेताको प्रमाणपत्र
  7. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
  8. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
  9. व्यवसाय कर तिरेको प्रमाण
  10. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
  11. क्षति भएको विवरण देखिने प्रमाण वा प्राविधिकको निरीक्षण प्रतिवेदन
  12. अन्य आवश्यक कागजातहरू
सेवा प्रकारः- कृषि सेवा सम्वन्धी
सेवा समयः- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारीः- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
सेवा दिने कार्यालयः- कृषि विकास शाखा
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
  2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
  3. परियोजनाको प्रस्ताव
  4. सम्बन्धित वडाको सिफारिस
  5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
  6. विक्रेताको प्रमाणपत्र
  7. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशू सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
  8. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
  9. व्यवसाय कर तिरेको प्रमाण
  10. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
  11. अन्य आवश्यक कागजातहरु
सेवा प्रकारः- कृषि सेवा सम्वन्धी
सेवा समयः- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारीः- कृषि विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- कृषि विकास शाखा
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
  2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
  3. परियोजनाको प्रस्ताव
  4. सम्बन्धित वडाको सिफारिस
  5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
  6. विक्रेताको प्रमाणपत्र
  7. फर्मको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
  8. सञ्चालकहरूको २/२ प्रति फोटो
  9. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
  10. व्यवसाय कर तिरेको प्रमाण
  11. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
  12. अन्य आवश्यक कागजातहरू
सेवा प्रकारः- कृषि सेवा सम्वन्धी
सेवा समयः- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारीः- कृषि विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- कृषि विकास शाखा
सेवा शुल्कः- कृषि फर्म/ समूह भए रु.५००
आवश्यक कागजातहरुः-
  1. सम्बन्धित समूहको निवेदन वा पत्र
  2. प्रस्तावित समूहको विधान
  3. सम्बन्धित वडाको सिफारिस
  4. कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि
  5. समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि
  6. समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
  7. अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रतिफोटो
  8. अन्य आवश्यक कागजातहरू
सेवा प्रकारः-
सेवा समयः- वडाबाट सिफारिस प्राप्त भई अपांगता सम्बन्धी स्थानीय समन्वय समितिबाट निर्णय भएको मितिले ३ दिन भित्र
जिम्मेवार अधिकारीः- महिला तथा बालबलिका शाखा प्रमुख
सेवा दिने कार्यालयः- महिला तथा बालबलिका शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  1. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  3. सम्बन्धित वडा कार्यालयको सिफारिस
  4. स्थायी बसोबास खुलेको प्रमाण
  5. सम्बन्धित चिकित्सकको सिफारिस
  6. नागरिकताको प्रतिलिपि वा जग्गा धनी प्रमाण पुर्जा
  7. बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि
  8. पासपोर्ट साइजको फोटो – २ प्रति
  9. अपाङ्गता देखिने फोटो - १ प्रति (सम्भव भए सम्म)
  10. नगर स्तरीय अपांगता समन्वय समितिको निर्णय
  11. अन्य आवश्यक कागज प्रमाणहरु
सेवा प्रकारः-
सेवा समयः- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारीः- महिला तथा बालबलिका शाखा प्रमुख
सेवा दिने कार्यालयः- महिला तथा बालबलिका शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  1. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  3. पासपोर्ट साइजको २ प्रति फोटो
  4. सम्बन्धित वडाको सिफारिस
  5. स्थायी बसोबास खुलेको प्रमाण
  6. अन्य आवश्यक कागज प्रमाणहरु

Pages

जानकारी

  जनताका गुनासो र जवाफ                                             

  

किपु म्हसिका 

कीर्तिपुर वृतचित्र