समाचार
महत्वपुर्ण लिकंहरु
विधुतिय नक्सा पास प्रणाली कीर्तिपुर
अनलाइन घटना दर्ता निवेदन
Visit Kirtipur वेवसाईट
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमति
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
अर्थ मन्त्रालय
गृह मन्त्रालय
स्थानीय निकायका लागि सुचना प्रविधि
स्थानीय निकाय वित्तिय आयोग
राष्ट्रिय परिचय तथा पंजिकरण विभाग
जिल्ला समन्वय समिति काठमाण्डौ
कीर्तपुर न.पा भित्रका महत्वपुर्ण फोन नम्बरहरु
नेपाल सरकारको आधिकारीक पोर्टल
Pages
नागरिक बडापत्र


- व्यहोरा खुलेको निवेदन पत्र
- कार्यक्रमको उद्देश्य तथा लक्ष्य सहितको प्रस्तावना पत्र
- कार्यक्रमबाट लाभान्वित हुने समुहको प्रस्तावित प्रक्षेपण पत्र
- प्रति व्यक्ति लागत अनुमान
- प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि
- संचालन संस्था तथा व्यक्तिको प्रतिवद्धता पत्र
- आवेदन दस्तुर तिरेको रसिद
- नियमानुसारका अन्य कागज प्रमाणहरु


- व्यहोरा खुलेको निवेदन पत्र
- प्रस्तावना पत्र
- कोचिङ तथा अन्य शुल्कको विवरण
- सञ्चालन हुने स्थानको ठेगाना तथा बाटोको नक्सा
- संचालक तथा शिक्षकहरूको शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि तथा व्यक्तिगत विवरण
- निवेदन दस्तुर तिरेको रसिद
- स्थलगत अनुगमन तथा निरीक्षण प्रतिवेदन
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
- तोकिए बमोजिमको रकम बुझाएको रसिद
- नियमानुसारका अन्य कागज प्रमाणहरु


- पुस्तकालय स्थापना गर्ने सम्बन्धी आम भेलाको निर्णय तथा तदर्थ सञ्चालन समितिको बैठकको निर्णय तथा प्रस्तावना पत्रसहितको निवेदन पत्र
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
- पुस्तकालय खुल्ने समयको विवरण
- सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
- पुस्तकालय संचालनको स्रोत खुलेको विवरण
- पुस्तकालय सञ्चालन समितिको व्यक्तिगत विवरण, नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- आवेदन दस्तुर तिरेको रसिद
- नियमानुसारका अन्य कागज प्रमाणहरु


- सम्वन्धित शिक्षकको निवेदन पत्र
- विद्यालय शिक्षक कितावखानाले तोकेका आवश्यक कागज प्रमाणहरू
- विध्यालयको सिफारिस पत्र


- सिफारिस आवस्यक पर्नाको कारण खुलेको निवेदन पत्र/विद्यालयको पत्र
- निवेदन दस्तुर तिरेको रसिद


- प्रतिलिपि आवस्यक पर्नाको कारण खुलेको निवेदन
- सक्कल प्रमाण पत्रको प्रतिलिपि वा प्रमाण पत्र जारी गर्ने संस्थाको सिफारिस पत्र
- प्रतिलिपि दस्तुर तिरेको रसिद


- शिक्षा नियमावली अनुसार तोकिएको ढाँचामा आवेदन
- विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि
- विद्यालयको सिफारिस पत्र


- सम्वन्धित व्यक्तिको निवेदन पत्र
- जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
- विद्यालयको सिफारिस पत्र
- सम्वन्धित विद्यार्थिको शैक्षिक प्रमाणपत्र/ सक्कल ग्रेड सिट
- बाबु आमाको नागरिकताको प्रतिलिपि
- दस्तुर तिरेको रसिद


- सम्वन्धित विद्यालयको व्यवस्थापन/संचालन समितिको निर्णयको प्रतिलिपी सहितको तोकिएको ढाँचामा निवेदनपत्र
- सञ्चालक समितिका पदाधिकारी, लगानीकर्ता तथा सदस्यहरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
- गुठी, कम्पनी वा सहकारी कुन प्रकृतिको विद्यालय सञ्चालन गर्ने हो सो अनुसारको विधान तथा विनियमालीको प्रमाणित प्रतिलिपि
- सम्वन्धित वडा कार्यालयको विद्यालय सञ्चालन गर्न दिएको सिफारिस पत्र
- संस्थाको प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि
- सबै भन्दा नजिकका दुई विद्यालयको सहमति पत्र
- शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन
- विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी
- विद्यालय सञ्चालनमा आवस्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने ।
- स्थलगत निरीक्षण प्रतिवेदन
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
- धरौटी राखेको बैंक निस्साको प्रतिलिपि
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
- तोकिए बमोजिमको रकम बुझाएको रसिद
- नगरपालिकामा निवेदन दस्तुर तिरेको रसिद


- विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपी सहित तोकिएको ढाँचामा निवेदन पत्र
- कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई नविकरण सहितको प्रमाणपत्रको प्रतिलिपी
- सञ्चालक समितिका पदाधिकारी, लगानीकर्ता तथा सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
- विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी
- सम्बन्धित वडाको सिफारिस पत्र
- विद्यालय स्थापनाको अनुमतीपत्र प्रतिलिपी
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
- स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
- वार्षिक आयकर तिरेको रसिद
- धरौटी राखेको बैंक निस्साको प्रतिलिपि
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
- पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
- तोकिए बमोजिमको रकम बुझाएको रसिद