समाचार
वडा नं. ८
वडा सचिवको नाम:महेन्द्र काजी शाक्य
वडा कार्यालयको ठेगाना: पाँगा, ढोकासी
मुख्य टोलहरु
सिकुछें, लायब, चिखु, भुजिन्द्र, तुचाखेल, भ्यावु, सुन्दर बजार, लाछि, हेखाली, पाहु, याकछे, प्रगति पथ, ढोकासी, बसुन्धारा, नम्ख्या, शालिक, विङ्गासी, देयचपा ।
धार्मिक तथा पर्यटकीय स्थलहरु
विष्णुदेवी मन्दिर-लाछी, बाल कुमारी मन्दिर-लाछी, नारायण मन्दिर (भुजिन्द्र), देयचपा, पवित्र कुटि, वुद्ध विहार, महालक्ष्मि मन्दिर (चिखु), लाछि पोखरी, लिखु पोखरी ।
सरकारी कार्यालयहरु
छैन ।
जात्राहरु
गाईजात्रा, गणेशजात्रा, श्रीकृष्ण जन्माष्टमी जात्रा, विष्णुदेवी बालकुमारी (सात गाउले जात्रा) ।
Undefined
Ward Contact Number:
०१४३३१३४५
Photo:
Weight:
8