समाचार
कीर्तिपुर नपामा हालसम्म नक्सा पासका लागि पेश भएका घरहरुको विवरण
विवरण हेर्न र कमेन्ट गर्न -->>> क्लिक गर्नुहोस्
यस विवरणलाई अझ अध्यवधिक गर्नको लागि नपाले वेवसाईटमा हालसम्म नक्सा पास भएका घरहरुको विवरण राखिएको हो ।
कुनै त्रुटि भएमा वा कैफियत भएमा कमेन्ट गर्न सक्नुहुनेछ ।
विवरण गुगल सिटमा बनाई भ्यालिडेसन गरिएको छ ।
कृपया कमेन्ट गर्न अघि नोट राम्रोसँग पढ्नुहोला ।
तपाइले लेख्नु भएको कुरा Automatically Save हुने भएकोले Comment गर्दा होस पुर्याउनु होला ।