FAQs Complain Problems

वडा नं. ५

वडा सचिवको नाम: दिलमाया कुँवर

वडा कार्यालयको ठेगाना: कन्याचौर, जाँखा

मुख्य टोलहरु

धुसी, लखु, देउखेल, दवल, ईचाखेल, भत्क्यापाटी, विष्टगाउँ, भण्डारी गाउँ, अधिकारी टोल, भुषाल टोल, जाँखा, ईन्चुगाउँ, छुगाउँ, राराहिल, ईचाखेल, झौको, खाचो, कार्कि गाँउ, समचा, नयाँबस्ती, सेराफाँट, बरचा, दजली, सालिक ।

धार्मिक तथा पर्यटकीय स्थलहरु

धसी, गणेश मन्दिर, देउखेल, बालकुमारी मन्दिर ।

सरकारी कार्यालयहरु

बालकुमारी स्वास्थ्य चौकी, आयुर्वेदिक अस्पताल ।

जात्राहरु

गाईजात्रा, कृष्णजात्रा, गणेशजात्रा, बखुमद जात्रा(सात गाउले) ।

Undefined
Ward Contact Number: 
014331375
Photo: 
Weight: 
5