FAQs Complain Problems

आधारभुत तहको अन्तिम परीक्षा (कक्षा ८) को फारम भर्ने /भराउने सूचना

 आधारभुत तहको अन्तिम परीक्षा  सञ्चालनका लागि सामुदायिक विद्यालयहरु बाहेक अन्य विद्यालयले प्रति विद्यार्थी रु. २००/- परिक्षा दस्तुर नगरपालिकामा जम्मा गरेको भौचर (रसिद) सहित कक्षा ८ को फारम भरी माघ मसान्त भित्रमा शिक्षा शाखामा बुझाउन हुन अनुरोध गरिन्छ ।

नोटः- परीक्षा फारम यसैसाथ राखिएको छ ।