कीर्तिपुर वडा नम्बर. ३

वडा जानकारी

मुख्य टोलहरुः

समल, कुटुसाल, सागल, कोछें(चाफल), खासिबजार, ढल्पा, कुटुझोल, हितिगाल, दोपाचा, पाघु, छ्वासो, झोःचा, चोगल, नयाँबस्ती, र दोबु (दथल) ।

धार्मिक तथा पर्यटकीय स्थलहरु:

समल सामुदायिक पार्क, भि पुखु, लाभा पुखु, मभि पुखु, र कीर्तिपुर घाट (दिखु घाट)

सरकारी कार्यालयहरु:

महानगरोिय प्रहरी वृत कीर्तिपुर, उपत्यका खानेपानी लि., दुरसञ्चार प्राधिकरण ।

जात्राहरु:

गाईजात्रा, कृष्णाष्टमी जात्रा, वाघभैरव जात्रा, ईन्द्रायणि जात्रा, गणेश जात्रा ।

सूचना र परिपत्र

No results found

माफ गर्नुहोस्,यस विषयमा हाललाई कुनै विवरण उपलब्ध छैन।

जानकारी

No results found

कुनै परिणाम फेला परेन

जनसंख्या

उमेर समूह

शिक्षा स्तर

रोजगारी स्तर

क्षेत्र

१७०.७५ कि.मी.2

घरपरिवारको संख्या

१३५७

सम्पर्क

सम्पर्क जानकारी

तपाईंसँग कुनै प्रश्न, टिप्पणी, वा हाम्रा सेवाहरूको बारेमा थप जान्न चाहनुहुन्छ भने, तलको जानकारी प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्:

सम्पर्क नम्बर

९८४१३६९२२०

ठेगाना

ढल्पा चोक