कीर्तिपुर वडा नम्बर. ३

वडा जानकारी

कीर्तिपुर नगरपालिकाको वडा नं. ३ मा ढल्पा चोक, खासिबजार तथा नयाँबस्ती क्षेत्र पर्दछन्, जसको वडा कार्यालय ढल्पा चोकमा अवस्थित छ। खासिबजार र नयाँबस्ती यस वडाका प्रमुख व्यापारिक तथा आर्थिक केन्द्र हुन्। महानगरीय प्रहरी वृत्त कीर्तिपुर तथा नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय यसै वडामा रहेका छन्। समल सामुदायिक पार्क, भि पुखु, लाभा पुखु, मभि पुखु तथा कीर्तिपुर घाट (दिखु घाट) यस वडाका प्रमुख सम्पदा तथा सार्वजनिक स्थल हुन्। गाईजात्रा, कृष्णाष्टमी, बाघभैरव जात्रा, इन्द्रायणी जात्रा तथा गणेश जात्रा यहाँका प्रमुख सांस्कृतिक पर्व हुन्।

सूचना र परिपत्र

No results found

माफ गर्नुहोस्,यस विषयमा हाललाई कुनै विवरण उपलब्ध छैन।

जानकारी

No results found

कुनै परिणाम फेला परेन

जनसंख्या

उमेर समूह

शिक्षा स्तर

रोजगारी स्तर

क्षेत्र

१७०.७५ कि.मी.2

घरपरिवारको संख्या

१३५७

सम्पर्क

सम्पर्क जानकारी

तपाईंसँग कुनै प्रश्न, टिप्पणी, वा हाम्रा सेवाहरूको बारेमा थप जान्न चाहनुहुन्छ भने, तलको जानकारी प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्:

सम्पर्क नम्बर

९८४१३६९२२०

ठेगाना

ढल्पा चोक