कीर्तिपुर वडा नम्बर. ९

वडा जानकारी

मुख्य टोलहरु:

मुगल्छेँ, खासी बजाः, बादेय् गाँ, ढोकासी, पाँगा दोवाटो, अमल्सी, टाउन प्लानिङ, हनुमान घाट, नयाँ बजार, तगःवपी, चिखु, सालः, छवासँ, खिचाक्व दोम्फोचा, अर्वाचा, कोठु, ठठु, खाल, साःपुखू, ंमाकासाः, खल्ब, ध्वाखा, छपिचा, देवल, तफाःल, दोवु, ढपाः, छुगाउँ, देशः, चपाः, कुलाछें, चुक, तद्‍याक्व, ब्यापुखुचा, कारो, सम्यक, सोर‍्हखुटे, दोको, सल्याँचा, वसन्तल, ढुङ्गाचा, तुचोक ।

धार्मिक तथा पर्यटकीय स्थलहरु:

नगर मणडप श्री कीर्ति बिहार, बालकुमारी मन्दिर नगाऊ, ढल्पा गणेश मन्दिर, गोरखनाथ मन्दिर, चिबा, छिगाउँ मन्दिर परिसर ।

सरकारी कार्यालयहरु:

कृषि विकास बैक, राष्ट्रिय वाणिज्य वैक, शहरी स्वास्थ्य केन्द्र, नेपाल विधुत प्राधिकरण ।

जात्राहरु:

बिद्ध जयन्ति जात्रा, गणेश जात्रा, सापारु, कृष्न जन्माष्टमि जात्रा, बाघभैरव जात्रा, मोहनी (दशै), बाज(बाद्य वाधन) स्थापना, चाल , कोकागु, सुमंगलका बजाउने, बलि उइगु, देशे पुजा जात्रा, ईन्द्रायणि जात्रा, बालकुमारी जात्रा, गणेश जात्रा, गोरखनाथ जात्रा ।

सूचना र परिपत्र

No results found

माफ गर्नुहोस्,यस विषयमा हाललाई कुनै विवरण उपलब्ध छैन।

जानकारी

No results found

कुनै परिणाम फेला परेन

जनसंख्या

उमेर समूह

शिक्षा स्तर

रोजगारी स्तर

क्षेत्र

८.८४ कि.मी.2

घरपरिवारको संख्या

२९९५

सम्पर्क

सम्पर्क जानकारी

तपाईंसँग कुनै प्रश्न, टिप्पणी, वा हाम्रा सेवाहरूको बारेमा थप जान्न चाहनुहुन्छ भने, तलको जानकारी प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्:

सम्पर्क नम्बर

9841301292

ठेगाना

तगःवपी ।