कीर्तिपुर वडा नम्बर. ८

वडा जानकारी

कीर्तिपुर नगरपालिकाको वडा नं. ८ पाँगा (लाछी, ढोकासी र सिकुछें) क्षेत्र समेटिएको ऐतिहासिक तथा परम्परागत नेवारी बस्ती भएको वडा हो, जसको वडा कार्यालय पाँगा, ढोकासीमा अवस्थित छ। यस वडाको अर्थतन्त्र परम्परागत घरेलु बुनाइ, हस्तकला तथा व्यापारमा आधारित रहेको छ। विष्णुदेवी मन्दिर, बालकुमारी मन्दिर, नारायण मन्दिर (भुजिन्द्र), महालक्ष्मी मन्दिर (चिखु), बुद्ध विहार, पवित्र कुटी, लाछी पोखरी तथा लिखु पोखरी यस वडाका प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदा हुन्। परम्परागत नेवारी कला, संस्कृति र जात्राका कारण धार्मिक तथा सांस्कृतिक पर्यटनको उच्च सम्भावना रहेको भए पनि पुराना शैलीका घरहरूको संरक्षण र बढ्दो आधुनिक सहरीकरण यस वडाका प्रमुख चुनौती हुन्।

सूचना र परिपत्र

No results found

माफ गर्नुहोस्,यस विषयमा हाललाई कुनै विवरण उपलब्ध छैन।

जानकारी

No results found

कुनै परिणाम फेला परेन

जनसंख्या

उमेर समूह

शिक्षा स्तर

रोजगारी स्तर

क्षेत्र

३१३.४० कि.मी.2

घरपरिवारको संख्या

१२१८

सम्पर्क

सम्पर्क जानकारी

तपाईंसँग कुनै प्रश्न, टिप्पणी, वा हाम्रा सेवाहरूको बारेमा थप जान्न चाहनुहुन्छ भने, तलको जानकारी प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्:

सम्पर्क नम्बर

९८४१४०१०४५

ठेगाना

पाँगा, ढोकासी