कीर्तिपुर वडा नम्बर. ८

वडा जानकारी

मुख्य टोलहरु:

सिकुछें, लायब, चिखु, भुजिन्द्र, तुचाखेल, भ्यावु, सुन्दर बजार, लाछि, हेखाली, पाहु, याकछे, प्रगति पथ, ढोकासी, बसुन्धारा, नम्ख्या, शालिक, विङ्गासी, देयचपा ।

धार्मिक तथा पर्यटकीय स्थलहरु:

विष्णुदेवी मन्दिर-लाछी, बाल कुमारी मन्दिर-लाछी, नारायण मन्दिर (भुजिन्द्र), देयचपा, पवित्र कुटि, वुद्ध विहार, महालक्ष्मि मन्दिर (चिखु), लाछि पोखरी, लिखु पोखरी ।

सरकारी कार्यालयहरु:

छैन ।

जात्राहरु:

गाईजात्रा, गणेशजात्रा, श्रीकृष्ण जन्माष्टमी जात्रा, विष्णुदेवी बालकुमारी (सात गाउले जात्रा) ।

सूचना र परिपत्र

No results found

माफ गर्नुहोस्,यस विषयमा हाललाई कुनै विवरण उपलब्ध छैन।

जानकारी

No results found

कुनै परिणाम फेला परेन

जनसंख्या

उमेर समूह

शिक्षा स्तर

रोजगारी स्तर

क्षेत्र

३१३.४० कि.मी.2

घरपरिवारको संख्या

१२१८

सम्पर्क

सम्पर्क जानकारी

तपाईंसँग कुनै प्रश्न, टिप्पणी, वा हाम्रा सेवाहरूको बारेमा थप जान्न चाहनुहुन्छ भने, तलको जानकारी प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्:

सम्पर्क नम्बर

१४३३१३४५

ठेगाना

पाँगा, ढोकासी