Kirtipur Ward No. 7

Ward Information

मुख्य टोलहरु:

चम्पादेवी: यो क्षेत्र धार्मिक र पर्यटकीय दृस्टीकोणले महत्त्वपूर्ण छ।

सहकुण्ड: परम्परागत बस्तीको रूपमा रहेको यो स्थानमा पुराना शैलीका घरहरू छन्।

धार्मिक तथा पर्यटकीय स्थलहरु:

चम्पादेवी मन्दिर: चम्पादेवी मन्दिर एक प्रमुख धार्मिक स्थल हो जसलाई पर्यटकहरुले पनि अत्यधिक रुचाउौँछन।

प्रमुख सार्वजनिक संरचनाहरु(फोटाहरु सहित):

पानीको ट्यांकी: यो ट्यांकी वडा नम्बर ७ मा प्रमुख सार्वजनिक संरचनामा पर्छ ।

सरकारी कार्यालयहरु:

वडा कार्यालय, भाजंगल: वडा ७ को सबै प्रशासनिक कार्यहरु यही कार्यालयबाट सम्पादन गरिन्छ।

जात्राहरु:

चम्पादेवी जात्रा: यो जात्रा वडा ७ मा महत्त्वपूर्ण छ, जहाँ विभिन्न धार्मिक कार्यक्रमहरु गरिन्छ।

Notices and circulars

No results found

No notices found

Information

No results found

No results found

Population

Age Group

Education Level

Employment Level

Area

229.28 km2

Number of households

2068

Contact

Contact Information

Whether you have a question, a comment, or simply want to learn more about our services, feel free to contact us using the information below:

Contact Number

9861595705

Address

भाजंगल