वडा जानकारी
कीर्तिपुर नगरपालिकाको वडा नं. ७ भाजंगल क्षेत्रलाई मुख्य केन्द्र बनाएको धार्मिक तथा सांस्कृतिक महत्वको वडा हो, जसको वडा कार्यालय भाजंगलमा अवस्थित छ। यस वडामा प्रसिद्ध विष्णुदेवी मन्दिर तथा पाँगा चिहान प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलका रूपमा रहेका छन्। धार्मिक तथा सांस्कृतिक पर्यटनको विकासका लागि यस वडामा राम्रो सम्भावना रहेको छ।
नेपाली
English