Kirtipur Ward No. 6

Ward Information

मुख्य टोलहरु:

पाङ्गा: यो नेवार परम्परागत बस्तीको ऐतिहासिक महत्त्व बोकेको क्षेत्र हो।

यलबु: पाङ्गा क्षेत्रको अको प्रमुख टोल हो, जहाँ पुराना नेवारी शैलीका घरहरू छन्।

धार्मिक तथा पर्यटकीय स्थलहरु:

चिलान्चो स्तुपा: यो स्तुपा प्राचीन स्तुपामध्ये एक हो, जुन धार्मिक तथा पर्यटकीय स्थल हो।

प्रमुख सार्वजनिक संरचनाहरु(फोटाहरु सहित):

वार परम्परागत घरहरू: यस वडामा पुराना नेवारी शैलीका घरहरू रहेका छन्।

सरकारी कार्यालयहरु:

वडा कार्यालय, जलविनायक, चोभार: वडा ६ को प्रशासनिक कार्यहरु यही कार्यालयबाट गरिन्छ।

जात्राहरु:

पाङ्गा जात्रा: यो वडा ६ मा प्रमुख जात्राहरू मध्येएक हो, जुन परम्परागत नेवार संस्कृतिलाई उजागर गर्दछ।

Notices and circulars

No results found

No notices found

Information

No results found

No results found

Population

Age Group

Education Level

Employment Level

Area

25.19 km2

Number of households

1702

Contact

Contact Information

Whether you have a question, a comment, or simply want to learn more about our services, feel free to contact us using the information below:

Contact Number

9841301564

Address

जलविनायक, चोभार