Ward Information
मुख्य टोलहरु:
धुसी, लखु, देउखेल, दवल, ईचाखेल, भत्क्यापाटी, विष्टगाउँ, भण्डारी गाउँ, अधिकारी टोल, भुषाल टोल, जाँखा, ईन्चुगाउँ, छुगाउँ, राराहिल, ईचाखेल, झौको, खाचो, कार्कि गाँउ, समचा, नयाँबस्ती, सेराफाँट, बरचा, दजली, सालिक ।
धार्मिक तथा पर्यटकीय स्थलहरु:
धसी, गणेश मन्दिर, देउखेल, बालकुमारी मन्दिर ।
सरकारी कार्यालयहरु:
बालकुमारी स्वास्थ्य चौकी, आयुर्वेदिक अस्पताल ।
जात्राहरु:
गाईजात्रा, कृष्णजात्रा, गणेशजात्रा, बखुमद जात्रा(सात गाउले) ।
नेपाली
English