कीर्तिपुर वडा नम्बर. १

वडा जानकारी

कीर्तिपुर नगरपालिकाको वडा नं. १ ऐतिहासिक लायकु (दरबार) क्षेत्र तथा ट्यांगलाफाँट समेटिएको सांस्कृतिक तथा ऐतिहासिक महत्वको वडा हो। यस वडामा रैथाने नेवार समुदायको सघन बसोबास रहेको छ भने अर्थतन्त्र मुख्यतः व्यापार, व्यवसाय तथा सांस्कृतिक पर्यटनमा आधारित छ। प्रसिद्ध बाघभैरव मन्दिर, लायकु दरबार र देवपोखरी यस वडाका प्रमुख सम्पदा तथा पर्यटकीय आकर्षण हुन्। विष्णुदेवी अस्पताल, मालपोत कार्यालय तथा नापी कार्यालय जस्ता महत्वपूर्ण सार्वजनिक संस्थाहरू पनि यसै वडामा रहेका छन्। तीव्र सहरीकरणका कारण पार्किङ व्यवस्थापन र सम्पदा संरक्षण चुनौतीका रूपमा रहे पनि सम्पदा पर्यटनको विकासका लागि यस वडामा उच्च सम्भावना रहेको छ।

जनसंख्या

उमेर समूह

शिक्षा स्तर

रोजगारी स्तर

क्षेत्र

४३.११ कि.मी.2

घरपरिवारको संख्या

१८९९

सम्पर्क

सम्पर्क जानकारी

तपाईंसँग कुनै प्रश्न, टिप्पणी, वा हाम्रा सेवाहरूको बारेमा थप जान्न चाहनुहुन्छ भने, तलको जानकारी प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्:

सम्पर्क नम्बर

9841369221

ठेगाना

ल्याकु, कीर्तिपुर