विद्यालयको स्थान परिवर्तन अनुमति

Required Documents

  • विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपी सहित तोकिएको ढाँचामा निवेदन पत्र

  • सञ्चालक समितिका पदाधिकारी, लगानीकर्ता तथा सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी

  • विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी

  • सम्बन्धित स्थानीय तहहरु वा वडाहरुको सिफारिस पत्र (स्थान परिवर्तन भई जाने र आउने स्थानको)

  • विद्यालय स्थापनाको अनुमतीपत्र प्रतिलिपी

  • जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि

  • चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि

  • स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन

  • व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण

  • तोकिए बमोजिमको रकम बुझाएको रसिद

  • वार्षिक आयकर तिरेको रसिद

  • पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन

Service Charge

नगरपालिकाको आर्थिक ऐन अनुसार

Time taken

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट

Department

N/A

Rooms To Be Visited

N/A