विपन्न नागरिक स्वास्थ्य उपचार सिफारिस

Required Documents

  • व्यहोरा खुलेको निवेदन पत्र

  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि

  • बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस

  • सम्बन्धित वडाको सिफारिस

Service Charge

निःशुल्क

Time taken

३ दिन भित्र

Department

N/A

Rooms To Be Visited

N/A