विपन्न नागरिक स्वास्थ्य उपचार सिफारिस

आवश्यक कागजातहरू

१. व्यहोरा खुलेको निवेदन पत्र

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३. बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस

४. सम्बन्धित वडाको सिफारिस

५. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू

सेवा शुल्क

निःशुल्क

लागने समय

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A