१. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
४. सम्बन्धित सिफारिसको लागि आबश्यक अन्य कागजातहरु
५. अन्य आबश्यक कागजातहरु
नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार