तल्ला थप

आवश्यक कागजातहरू

१. सम्बन्धित व्यक्तिको निवेदन

२. सम्बन्धित वडाको सिफारिस

३. नागरिकता प्रमाणपत्रको प्रतिलिपि

४. जग्गाधनी प्रमाण पुर्जाको सक्कल र प्रतिलिपि

५. चालू आ.व. सम्मको सम्पत्ति कर चुक्ता प्रमाणपत्र र रसिदको प्रतिलिपि

६. स्वीकृत घर नक्साको सक्कल

७. स्थायी इजाजत प्रमाणपत्रको सक्कल र प्रतिलिपि

८. न.पा.मा सूचीकृत डिजाइनरद्वारा आफ्नो नेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित नगरपालिकाबाट निर्धारित मापदण्ड अनुसार तल्ला थपको नक्सा तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टि गरी सो कोसक्कल प्रति ।

९. कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति

१०. तल्ला थप गर्न सकिने प्राविधिक प्रतिवेदन ।

११. घरधनीको २ प्रति पासपोर्ट साइजको फोटो

१२. अन्य आबश्यक कागजातहरु

सेवा शुल्क

नगरपालिकाको आर्थिक ऐन अनुसार

लागने समय

४५ दिन भित्र

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A