टोल विकास संस्था/ आमा/महिला/नागारिक समाज दर्ता

Required Documents

१. प्रस्तावित संस्थाको तदर्थ समितिको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र

२. सम्बन्धित वडाको सिफारिस

३. प्रस्तावित संस्थाको विधान

४. समितिका सबै पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

५. संस्थाको कार्यलय बसेको घर भाडामा भए उक्त घरधनी सँगको सम्झौतापत्र

६. बहालकर तिरेको रसिद

७. अन्य आवश्यक कागजातहरू

Service Charge

कीर्तिपुर नगरपालिका आर्थिक ऐन अनुसार

Time taken

आवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ७ दिन भित्र

Department

N/A

Rooms To Be Visited

N/A

Process