१. दैनिक बिरामी जाँच तथा उपचार एवं परामर्श
२. ५ वर्षमुनिका बच्चा र गर्भवती महिलाका लागि खोप सेवा
३. परिवार नियोजन सेवा १५—४९ वर्षका महिला एवं दम्पत्तिहरूका लागि
४. ५ वर्षमुनिका बच्चा,गर्भवती एवं सुत्केरी महिलाहरूका लागि पोषण सेवा
५. क्षय तथा कुष्टरोगी एवं सर्वसाधारणका लागि क्षय कुष्ट सेवा
६. जन— साधारण, विद्यालय तथा लक्षित समूहका लागि स्वास्थ्य सचेतना सेवा
७. जन — साधारण एवं लक्षित समूहका लागि झाडा पखाला र स्वास प्रश्वास रोग नियन्त्र कार्यक्रम
८. औलो कालाजार रोग नियन्त्रण कार्यक्रम
९. महामारी नियन्त्रण कार्यक्रम
१०. गाँउघर क्लिनिक
११. सुरक्षित मातृत्व
१२. एच.आई.भि/एड्स एस.टि.आइ
१३. प्रयोगशाला सम्बन्धी सेवाहरू
१४. स्वास्थ्य सम्बन्धी अन्य सेवाहरु
निःशुल्क