स्थानिय सरकार संचालन ऐन -2074 को दफा 47(1) बमोजिम न्यायिक समिति सम्बन्धि सेवा सुविधाहरू

Required Documents

  • कानुन बमोजिम हकदैया पुगेको व्यक्तिको रितपुर्वकको उजुरी निवेदन

  • नागरिकताको प्रमाणपत्र

  • वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र

  • वडास्तरबाट बिबाद समाधान तथा मेलमिलापका लागि प्रयास भएको भए सो सम्बन्धी निर्णय तथा कागजातहरु

  • उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवं कागजात

  • प्रतिवादी संख्या बराबरको उजुरीको प्रतिलिपि

Service Charge

वादी रु मुद्दा दर्ता ५00|- मुद्दा दर्ता प्रतिवादी रु. १००।- प्रतिलिपि प्रति पाना रु ५

Time taken

दर्ता सोहि दिन, म्याद तामेल कीर्तिपुर नगर क्षेत्रमा मात्र भए ३ दिन र सो भन्दा बाहिर भए ७ दिन फिल्ड रिपोर्ट पेश गर्ने समय ७ दिन

Department

N/A

Rooms To Be Visited

N/A