स्थानिय सरकार संचालन ऐन -2074 को दफा 47(1) बमोजिम न्यायिक समिति सम्बन्धि सेवा सुविधाहरू

आवश्यक कागजातहरू

१. कानुन बमोजिम हकदैया पुगेको व्यक्तिको रितपुर्वकको उजुरी निवेदन

२. नागरिकतको प्रमाणपत्र

३. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र

४. वडा स्तरबाट विवाद समाधान तथा मेलमिलापका लागि प्रयास भएको भए सो सम्बन्धी निर्णय तथा कागजातहरू

५. उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवं कागजात

६. प्रतिवादी संख्या बराबरको उजुरीको प्रतिलिपि

७. अन्य आबश्यक कागजातहरु

सेवा शुल्क

वादी रु मुद्दा दर्ता ५00|-

मुद्दा दर्ता प्रतिवादी रु. १००।-

प्रतिलिपि प्रति पाना रु ५

लागने समय

दर्ता कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट, म्याद तामेल कीर्तिपुर नगर क्षेत्रमा मात्र भए ३ दिन र सो भन्दा बाहिर भए ७ दिन फिल्ड रिपोर्ट पेश गर्ने समय ७ दिन

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A