सहकारी संस्थाबाट भएको सोधपुछ तथा माग भए बमोजिमको राय प्रदान

Required Documents

  • संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र

  • संरचना गत वा नीतिगत विषयमा संघ/संस्थाका कुल सदस्य मध्ये कम्तिमा ५ प्रतिशत सदस्यको स्पष्ट कारण सहितको निवेदन रखासकाम, कार्वाही वा कारोवारका विषयमा सम्बन्धित संस्था, व्यक्ति वा निजका अख्तियार प्राप्त व्यक्तिको निवेदन, निवेदकको व्यहोरा पुष्टि गर्ने प्रमाण, र अन्य आवश्यक कागजातहरु

Service Charge

३००।–

Time taken

शाखावाटै हुनेमा १५ दिन र श्रीमान् प्र.प्र.अ.ज्यूबाट पूर्व स्वीकृति लिनु पर्नेभएमासोकोलागिलाग्नेसमयअनुसार

Department

N/A

Rooms To Be Visited

N/A