सहकारी संस्थाबाट भएको सोधपुछ तथा माग भए बमोजिमको राय प्रदान

आवश्यक कागजातहरू

१. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र

२. संरचना गत वा नीतिगत विषयमा संघ/संस्थाका कुल सदस्य मध्ये कम्तिमा ५ प्रतिशत सदस्यको स्पष्ट कारण सहितको निवेदन रखासकाम, कार्वाही वा कारोबारका विषयमा सम्बन्धित संस्था, व्यक्ति वा निजका अख्तियारप्राप्त व्यक्तिको निवेदन, निवेदकको व्यहोरा पुष्टि गर्ने प्रमाण, र अन्य आवश्यक कागजातहरू

सेवा शुल्क

३००।–

लागने समय

शाखाबाटै हुनेमा १५ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सो को लागि लाग्ने समय अनुसार

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A