१. सम्बन्धित संघ/संस्थाको पत्र
२. लेखा परीक्षणको इजाजत र सोको नवीकरण,
३. ले.प.शुल्क तोकिएको निर्णय सहित लेखा परिक्षक नियुक्ती गरेको निर्णयको प्रमाणित प्रतिलिपी,
४. संस्था तथा लेखा परीक्षकको कर चुक्ताको प्रमाण पत्र, निजको कार्य क्षेत्रगत शर्त, लेखा परीक्षक नियुक्त हुन अयोग्य नरहेको स्वघोषणा,
५. विगत तीन वर्षमा नियुक्त लेखा परीक्षकहरुको नाम र ठेगाना
६. अन्य आवश्यक कागजातहरु
(सहकारी संस्थाको लेखा परीक्षण निर्देशिका, २०७५ बमोजिम) आश्विन मसान्त भित्र निःशुल्क र सो भन्दा पछि कार्यालयले तोके बमोजिम, बढीमा रु३,०००।सम्म जरिवाना