पशु पन्छी बिमा सिफारिस

Required Documents

१. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र

२. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव

३. परियोजनाको प्रस्ताव

४. सम्बन्धित वडाको सिफारिस

५. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि

६. विक्रेताको प्रमाणपत्र

७. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि

८. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि

९. व्यवसाय कर तिरेको प्रमाण

१०. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण

११. क्षति भएको विवरण देखिने प्रमाण वा प्राविधिकको निरीक्षण प्रतिवेदन

१२. अन्य आवश्यक कागजातहरू

Service Charge

नगरपालिकाको आर्थिक ऐन अनुसार

Time taken

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट

Department

N/A

Rooms To Be Visited

N/A