पञ्जिकरण (जन्म, मृत्यु, बिबाह, बसाईसराई, र सम्वन्धविच्छेद) सम्बन्धि संशोधन प्रदान

Required Documents

१. विवरण खुलेको सम्बन्धित व्यक्ति वा वारेसमार्फत निवेदन

२. उपलब्ध भएसम्म पहिला जारी भएको प्रमाणपत्रको फोटोकपी वा दर्ता भएको मिति तथा दर्ता नम्बर

३. सम्बन्धित वडाको सिफारिस

४. सम्बन्धित व्यक्ति वा आमा बाबु वा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

५. सच्याउनुपर्ने कारण पुस्ट्याई गर्ने आधार (जन्म दर्ताको हकमा विद्यालयको शैक्षिक प्रमाण पत्र तथा अन्यको हकमा आवश्यकता अनुसार सम्बन्धित वडाको सर्जमिन मुचुल्का)

६. अन्य आवश्यक कागजातहरू

Service Charge

निशुल्क

Time taken

आवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र

Department

N/A

Rooms To Be Visited

N/A