प्लिन्थ लेभल भन्दा माथिको घर निर्माणको स्थायी ईजाजत

Required Documents

१. सम्बन्धित व्यक्तिको निवेदन

२. प्लिन्थ लेभलसम्मको इजाजतको प्रतिलिपि

३. सम्बन्धित वडामा कामकाज गर्न तोकिएको प्राविधिक कर्मचारी अनुमति लिए अनुसारको घर निर्माण भएको स्थायी अनुमति दिने सिफारिस गरेको स्थलगत प्रतिवेदन

४. प्लिन्थ लेभलसम्म भएको कामको प्रगति देखिने कम्तिमा २/३ तर्फको रंगीन फोटो

५. जग्गाधनी प्रमाण पुर्जाको सक्कल र प्रतिलिपि

६. नागरिकता प्रमाणपत्रको प्रतिलिपि

७. चालू आ.व. सम्मको सम्पत्ति कर चुक्ता प्रमाणपत्र र रसिदको प्रतिलिपि

८. अन्य आबश्यक कागजातहरु

Service Charge

नगरपालिकाको आर्थिक ऐन अनुसार

Time taken

१५ दिन भित्र

Department

N/A

Rooms To Be Visited

N/A