नयाँ घरनक्सा दर्ता र नक्सा पास (प्लिन्थ लेभल सम्मको अस्थायी इजाजत)

आवश्यक कागजातहरू

१. नक्सा पास दरखास्त फाराम

२. नगरपालिकाको राजस्व शाखामा नक्सा पास दरखास्त फाराम खरिदका लागि तोकिएको दस्तुर बुझाएको रसिद

३. नागरिकता प्रमाणपत्रको प्रतिलिपि

४. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

५. चालूआ.व.कोसम्पत्ति कर/

सेवा शुल्क

आर्थिक ऐन अनुसार

नोटः- भूकम्प पीडितका लागि ९०% छुट हुनेछ ।

निर्माण सम्पन्न प्रमाणपत्र दस्तुर

  • व्यक्तिगत रु. १,०००।-

  • संस्थागत रु. २,०००।–

लागने समय

४५ दिन भित्र

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A