नक्सा संसोधन

Required Documents

१. सम्बन्धित व्यक्तिको निवेदन 

२. संशोधन गर्नुपर्ने नक्साको सक्कल ४ प्रति 

३. पास भएको पुरानो नक्साको प्रति 

४. निर्माण इजाजतपत्रको प्रतिलिपि 

५. चालूआ.व. सम्मसम्पत्ती कर बुझाएको रसिदको प्रतिलिपि 

६. न.पा.मा सूचीकृत डिजाइनरद्वारा आफ्नो नेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित नगरपालिकाबाट निर्धारित मापदण्ड अनुसार संशोधित नक्साको डिजाइन तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टि गरी सो को सक्कल प्रति । 

७. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

८. जग्गाधनी प्रमाण पुर्जाको सक्कल र प्रतिलिपि 

९. अन्य आबश्यक कागजातहरु

Service Charge

नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार

Time taken

कागजपत्र पुरा भएपछि ७ दिन भित्र

Department

N/A

Rooms To Be Visited

N/A