मासिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित साधारणसभाको निर्णय लगायतका वार्षिक विवरण प्राप्तगरी संघ/संस्थाको विवरण अद्यावधिक
Required Documents
१. संस्थाको आधिकारिक पत्र सहितका प्रमाणित विवरणहरू
२. अन्य आवश्यक कागजातहरू
Service Charge
मासिक विवरणको हकमा महिना सकिएको ७ दिनभित्र निःशुल्क र वार्षिक विवरणको हकमा साधारण सभा भएको१५ दिनभित्र निःशुल्क । सो समय पश्चात् बढीमा रु ३,०००। सम्म जरिवाना
Time taken
पेश गर्ने समय तोकिए बमोजिम र अद्यावधिक गर्ने कार्य निरन्तर