१. सम्बन्धित व्यक्तिको निवेदन
२. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
३. भवन निर्माण स्थायी इजाजतपत्रको प्रतिलिपि
४. स्वीकृत नक्साको प्रतिलिपि
५. सम्बन्धित वडामा कामकाज गर्न तोकिएको प्राविधिक कर्मचारीको अनुमति लिए अनुसारको घर निर्माण भएकोले स्थायी अनुमति दिन सिफारिस गरेको स्थलगत प्रतिवेदन
६. त्यस्तो प्रतिवेदनको आधारमा सम्बन्धित ईन्जिनियरले समेत गरेको सिफारिस
७. घर सम्पन्न भएको देखिने कम्तिमा ४ तर्फबाट खिचिएका रंगीन फोटोहरू
८. घरधनीको २ प्रति पासपोर्ट साइजको फोटो
९. भवन मापदण्ड बमोजिम निर्माण भएको प्राविधिक प्रतिवेदन
१०. चालू आ.व. सम्मको सम्पत्ति कर चुक्ता रसिद प्रमाणपत्रको प्रतिलिपि
११. अन्य आबश्यक कागजातहरु
नगरपालिकाको आर्थिक ऐन अनुसार